२३ चैत्र २०८२, सोमबार

Tag: औषधि खपत

नेपालमा रु ७० अर्बको औषधि खपत

९ साउन, काठमाडौँ । नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ