१७ असार २०८१, सोमबार

Tag: औद्योगिक हब

‘औद्योगिक हब’ बन्दै बाँके

काशीराम शर्मा, बाँके, २ असार । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा प्रवेश ग¥यो । भैरहवामा छड