ओली-ठाकुर सत्ता सहकार्य मोलमोलाई : आज मन्त्रालय र संख्या टुंगो लाग्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोवीच सत्ता सहकार्यको टुंगो लगाउन बालुवाटारमा मोलमोलाई जारी रहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने