२३ चैत्र २०८२, सोमबार

Tag: ओलीले जसपा सांसदलाई रिसोर्ट लगेर लुकाए

उपेन्द्र यादवको आरोप : ओलीले जसपा सांसदलाई रिसोर्ट लगेर लुकाए

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्ता समीकरण गरेर ठूलो पदको आशा राखेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको सपना पनि चकनाचूर भएको छ । नयाँ सरकार बनाउन असफल देउवा असफल भएसंगै जसपाभित्र महन्थ ठाकुर-राजेन्द्र महतो