९ असार २०८१, आइतबार

Tag: ओलीको राजीनामा

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बाबुरामले खुशी हुँदै दिए यस्तो प्रतिक्रिया

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रफूल्लित हुदै आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा आज बिहान एउटा स्टाट्स लेख्दै