१७ असार २०८१, सोमबार

Tag: ओलीको कदम

महेश बस्नेत भन्छन्, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री ओलीकै वरिपरि घुम्छ’

पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसदले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको