६ फाल्गुन २०८२, बुधबार

Tag: ओमान प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमान प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् । एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान