१७ असार २०८१, सोमबार

Tag: ऐन तर्जुमा

वन मन्त्रालयले तीन नीति र आठ ऐन तर्जुमा गर्दै

१३ माघ, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले वातावरण क्षेत्रमा विश्वको बदलिँदो परिस्थिति र संविधानको नयाँ परिवेशानुसार वन, वातावरण र जलवायुसम्बन्धी छुट्टाछुट्टै तीन नीति तर्जुमा अघि बढाएको छ । जलवायु परिवर्तनको अवस्थाका बारेमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले