१ फाल्गुन २०८२, शुक्रबार

Tag: ऐनबहादुर शाही ठकुरी

‘भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या देखियो’

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या खडा भएको बताएका छन् । आज मन्त्रालयअन्तर्गत वन तथा भू-संरक्षण विभागद्वारा ललितपुरको गोदावारीमा आयोजित ‘नेपालमा प्रकृतिमा आधारित समाधानमार्फत भू-क्षयकरण सम्बोधन’ सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा