१७ असार २०८१, सोमबार

Tag: ऐतिहासिक देवल

संरक्षणका लागि कहिले ध्यान पुग्ला ऐतिहासिक देवलको ?

जाजरकोट । छेडागाड नगरपालिका–८ घोगी पजारुमा रहेका चैत्य गुम्बाअर्थात् प्राचीन देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमा परेका हुन् । तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेले शासन गरेको र उनीहरुले