३ असार २०८१, आइतबार

Tag: ऐतिहासिक घोषणा

अध्यक्ष ओलीद्वारा एमालेको सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा गरेका छन् । अध्यक्ष ओलीले आज आइतबार अपरान्ह एभरेष्ट होटेल नयाँ वानेश्वरमा एक कार्यक्रम आयोजना गरेर ऐतिहासिक घोषणा गरेका हुन्