३ असार २०८१, सोमबार

Tag: एस. जयशङ्कर

प्रधानमन्त्री प्रचण्डसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता

काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं