६ मंसिर २०८३, आइतबार

Tag: एस. जयशंकर

प्रधानमन्त्री बालेन र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल पुगेका हुन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण