एसिड आक्रमणबाट घाइते सांसद कंसाकारको बिलौना…
काठमाडौँ । एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गरेका छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद