३१ भाद्र २०८१, सोमबार

Tag: एसपीपीबाट नेपाल अलग

एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट पार्दै सरकारले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताबाट नेपाल अलग रहेको प्रष्ट पार्दै सरकारले अमेरिकालाई पत्र लेख्नुपर्ने माग गरेका छन् । सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष