२५ चैत्र २०८२, बुधबार

Tag: एसपीपीका बारेमा पत्रचार

एसपीपीका बारेमा पत्रचारका लागि सभामुखसँग रुलिङको माग, सांसद रावलले रोष्ट्रम नै छोडेनन्

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सांसद भिमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपाल सहभागि नहुने भनी नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले नै निर्णय गरिसकेको तथा सदनमा समेत गृहमन्त्री र परराष्ट्रमन्त्रीले प्रतिबद्धता समेत जनाइसकेको हुँदा पनि अझैसम्म