१७ असार २०८१, सोमबार

Tag: एसइईको नतिजा

यसरी हेर्नुहोस् एसइईको नतिजा

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले एसइईको नतिजा आज बिहान सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार सात