५ बैशाख २०८२, शुक्रबार

Tag: एलनुर ममादोभ

परराष्ट्रमन्त्री डा. देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीरुबीच साइडलाइन भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ