४ आश्विन २०८३, आइतबार

Tag: एरिका गुरुङ

एरिकाको यात्रा एसियाली खेलकुदको सेमिफाइनलमै सीमित

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन् । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी गुरुङ सेमिफाइनलमा पराजित भएकी हुन् । कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया