३१ श्रावण २०८३, आइतबार

Tag: एमाले १० औं महाधिवेशन

एमाले १० औं महाधिवेशन : क-कसले गरे उम्मेदवारी घोषणा ?

नेकपा एमालेको १० औं महाधिवेशन यहि मङ्सिर १० गतेदेखि चितवनमा हुँदै छ। उक्त महाधिवेशनको लागि विभिन्न पदमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। केहि दिन अगाडीमात्र एमाले अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसमत अध्यक्ष