१८ असार २०८१, मंगलबार

Tag: एमाले सक्षम

ओलीको दावी : मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको दावी गरेका छन् । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने