१२ असार २०८१, बुधबार

Tag: एमाले र माओवादी ब्युँताउने

एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन प्रचण्ड पुगे सर्वोच्च

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन उनी सर्वोच्चमा पुगेका हुन्