२१ फागुन, काठमाण्डौ । ४६ औं सुखानी सहिदको सम्झनामा पार्टी कार्यालय धुमबाराहीमा सहिदको सम्झनामा गरिएको एक कार्यकक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीलाई मिल्न दिन नपाए गरिखान पाइन्छ भन्ने शक्ति सक्रिए रहेको बताएका छन् । ‘एमाले र माओवादीलाई मिल्न