२२ भाद्र २०८१, शनिबार

Tag: एमाले फुटेको होइन टुक्रिएको हो

नेपालले नयाँ पार्टी खोलेपछि ओलीले भने- एमाले फुटेको होइन, टुक्रिएको हो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई टुक्रिएको मात्र बताएका छन् । आज बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै ओलीले केही मानिस मात्र अलग भएको स्पष्ट पारेका हुन् । अकारण पार्टी फुटाइएको भन्दै ओलीले