एमाले तेह्रथुम अध्यक्षमा तेजमान कन्दङ्वा
काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले तेह्रथुम जिल्लाको अध्यक्षमा तेजमान कन्दङ्वा विर्वाचित भएका छन् । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । कपिलवस्तु जिल्लाको अध्यक्षमा डम्बर शर्मा विर्वाचित भएका छन् ।