१४ असार २०८१, शुक्रबार

Tag: एमाले काठमाडौं अध्यक्ष

एमाले काठमाडौं अध्यक्षमा दीपक निरौला

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले काठमाडौं जिल्लाको अध्यक्षमा दीपक निरौला विर्वाचित भएका छन्। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । जुम्ला जिल्लाको अध्यक्षमा शान्तिलाल महत विर्वाचित भएका छन् ।