३ असार २०८१, आइतबार

Tag: एमालेसँग तालमेल

प्रचण्डको कांग्रेसलाई चेतावनी : भाउ खोजे एमालेसँग तालमेल गर्छौं

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने चेतावनी दिएका छन् । पार्टीको वाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेसले