३१ भाद्र २०८१, सोमबार

Tag: एमालेले प्रतिनिधिसभामा माग्यो

एमालेले प्रतिनिधिसभामा पनि माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राजीनामा माग गरेको हो । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति