२० असार २०८१, बिहिबार

Tag: एमालेजस्तै कांग्रेसलाई पनि

प्रचण्डको धम्की : एमालेजस्तै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस्

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस् भनेर चेतावनी दिएका छन् । माओवादी केन्द्रले आज कमलपोखरीस्थित पूरानो कुमारी हलमा आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने