१२ आश्विन २०८१, शनिबार

Tag: एमालेको महिला भेला

एमालेको महिला भेलामा २२९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा २२९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो । महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय