१२ असार २०८१, बुधबार

Tag: एमसीसी संसद्मा टेबल

प्रचण्ड, नेपाल एमसीसी संसद्मा टेबल गर्न नमानेपछि ओलीको साथ खोज्न देउवा बालकोट

काठमाडौं । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन् । बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए । तर, सत्ता सहयात्री दलले