काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोध हटाउने र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बारेमा साझा धारणा बनाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याउन पहल गर्ने निर्णय गर्दैै सोमबार बसेको