३२ असार २०८२, बुधबार

Tag: एमबीबीएस पठनपाठन

जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित

झापा । झापा जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।