१९ असार २०८१, बुधबार

Tag: एबिसी

एबिसीमा पुनर्निर्माणले गति लियो

वासुदेव पौडेल पोखरा, ७ जेठ । अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् । गत फागुन दोस्रो सातापछि