२३ भाद्र २०८१, आइतबार

Tag: एफटीटीएच सेवाको विस्तार

मुलुकभर टेलिकमको एफटीटीएच सेवाको विस्तार तीब्र रुपमा

काठमाडौँ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित