२७ चैत्र २०८१, बुधबार

Tag: एनटी फाइबर सेवा

नेपालका सवै जिल्लामा पुग्यो टेलिकमको एनटी फाइबर सेवा

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भर्चुअल रूपमा ३२ साउनमा सो सेवाको शुभारम्भ गरेका हुन् । यससँगै नेपाल टेलिकमको