१३ असार २०८२, शुक्रबार

Tag: एनटी क्रिकेट धमाका प्याक

नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’

काठमाडौँ । नेपाल टेलिकमले मंसिर १५ गतेदेखि सुरू भएको नेपाल प्रिमियर लिग (एनपिएल) लाई मध्यनजर गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ। मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा