१९ असार २०८१, बुधबार

Tag: एनआइसी एशिया क्यापिटल

निःशुल्क लगानी सचेतना अभियानमा आक्रामक बन्दै एनआइसी एशिया क्यापिटल

२९ चैत, काठमाण्डौ । बैकिङ पहुँच बिस्तार तथा सेवामा विविधिकरणमा आक्रामक बन्दै आएको एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटलले निःशुल्क लगानी सचेतना अभियानमा आक्रामक बन्दै गएको छ । लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने