५ आश्विन २०८१, शनिबार

Tag: एग्रोभेट व्यवसायी

दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

रुकुमपश्चिम, १ असार । रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन्