३ असार २०८१, आइतबार

Tag: एक सातालाई बन्द

सदर चिडियाखाना एक सातालाई बन्द

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि चिडियाखाना सात दिनका लागि बन्द गरिएको हो । आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको स्रोतले बतायो । स्रोतका अनुसार अवस्था हेरेर एक