३१ भाद्र २०८१, सोमबार

Tag: एक सडक आयोजना

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

बेनी, म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान