२२ भाद्र २०८१, शनिबार

Tag: एक करोड लागत

एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

असोज ३०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ । महानगरपालिको सहयोगमा कामनपा–२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ