३० असार २०८३, मंगलबार

Tag: एक्लै चुनावी अभियानमा

नेपाली काँग्रेस: एक्लै चुनावी अभियानमा

काठमाडौं । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। काँग्रेसका