१९ असार २०८१, बुधबार

Tag: एकै घरका ५ जनाको मृत्यु

गुल्मी पहिरो (अपटेड) : एकै घरका ५ जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय