३ आश्विन २०८१, बिहीबार

Tag: एकान्तबास

विष्णु पौडेल बसे एकान्तबासमा : अंगरक्षकमा देखियो कोरोना संक्रमण

ललितपुर, साउन २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि आज आइतबारदेखि एकान्तबास (आइसोलेसन) मा बसेका छन् । २३ गते शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका अंगरक्षकमा संक्रमण