५ फाल्गुन २०८२, मंगलबार

Tag: एकनारायण अर्याल

देशको आर्थिक समृद्धि साझा एजेण्डाः मूख्यसचिव अर्याल

काठमाडौँ। मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उनले विकास