काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ । आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी र एकीकृत समाजवादीसहितका दलबीच १८ बुँदे एकताको सहमति भएको हो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत