मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो
काठमाडौं । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सोमबार