२२ भाद्र २०८१, शनिबार

Tag: एआइजीमा बढुवा

डिआइजी रामदत्त जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिकोे सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । एआइजीमा बढुवाका