१८ आश्विन २०८३, आइतबार

Tag: उस्तै विपद्

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

पाँचथर। याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो । यहाँका मुरुङ्गा,